यर्मिया 17:7 - पवित्र बाइबल7 त्यो मानिस धन्य हो, जसले परमप्रभुमाथि भरोसा गर्छ, जसले उहाँमाथि विश्वास राख्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “तर त्यो मानिस धन्य हो, जसले ममाथि भरोसा राख्दछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “धन्य हो त्यो मानिस, जसले याहवेहमा भरोसा राख्दछ, जसको भरोसा उहाँमाथि हुन्छ। Viz kapitola |