Online Bible

- Reklamy -




यर्मिया 17:6 - पवित्र बाइबल

6 ती मानिसहरू मरुभूमिमा उम्रने पोथ्रा झैं हुनेछन् अनि उन्नति तिनीहरूले देख्ने छैनन्। तिनीहरूले असल देख्दैनन् जब यो आउँछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यो उजाड़-भूमिको पोथ्रोझैँ हुनेछ। उन्‍नति आउँदा त्‍यसले देख्‍नेछैन। त्‍यो मरुभूमिका सुक्‍खा ठाउँहरूमा बस्‍नेछ, अर्थात्‌ नूनको जमिन जहाँ कोही पनि बस्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यो मरुभूमिको एउटा पोथ्राझैँ छ, जुन सुखा र उजाड-स्‍थानमा, केही नउम्रने नुनिलो जमिनमा उम्रन्‍छ, त्‍यो कहिल्‍यै सप्रँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यो मानिस उजाड ठाउँमा भएको झाडीजस्तै हुनेछ; समृद्धि हुँदा तिनीहरूले त्यो देख्नेछैनन्। तिनीहरू मरुभूमिका सुक्खा ठाउँहरूमा, कोही पनि नबस्‍ने नुनिलो भूमिमा बसोबास गर्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 17:6

Následuj nás:

Reklamy


Reklamy