Online Bible

- Reklamy -




यर्मिया 17:5 - पवित्र बाइबल

5 परमप्रभुले यी कुराहरू भन्नुभयो, “जुन मानिसले अरू मानिसमाथि भरोसा गर्छ, अनि शारीरिक शक्तिमाथि विश्वास गर्छ, र परमप्रभुबाट आफ्नो हृदय टाढो लैजान्छ त्यसलाई धिक्कार।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “श्रापित होस्‌ त्‍यो मानिस, जसले मानिसमाथि भरोसा राख्‍तछ, र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परमप्रभुदेखि तर्किगएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो मानिस श्रापित हो, जसको हृदय मदेखि तर्किजान्‍छ, जसले मानिसमा र मरिजाने मानिसको शक्तिमा भरोसा राख्‍दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 याहवेह यसो भन्‍नुहुन्छ: “श्रापित होस् त्यो मानिस, जसले मानिसमाथि भरोसा राख्छ, जो आफ्नो शारीरिक शक्तिमा भर पर्छ; अनि जसको हृदय याहवेहबाट तर्किएर जान्छ।

Viz kapitola kopírovat




यर्मिया 17:5

Následuj nás:

Reklamy


Reklamy