यर्मिया 17:23 - पवित्र बाइबल23 तर तिम्रा पिता-पुर्खाहरूले आज्ञा पालन गरेनन्। तिनीहरूले ममा कुनै ध्यान दिएनन्। तिम्रा पिता-पुर्खाहरू अत्यन्त हठी थिए। कुनै संशोधन तिनीहरू सुन्दैनथे अथवा ग्रहण गर्दैनथे।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तापनि तिनीहरूले सुनेनन् अथवा ध्यानै दिएनन्। तिनीहरू अटेरी भए र सुन्न चाहेनन्, अथवा अनुशासनमा बसेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनीहरूका पुर्खाले मेरा कुरा सुनेनन् र मेरा कुरामा ध्यान दिएनन् तर त्यसका सट्टामा तिनीहरू हठी भए। तिनीहरूले मेरा आज्ञा पालन गरेनन् र शिक्षा ग्रहण गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तर तिनीहरूले यो कुरा सुनेनन् अथवा ध्यानै दिएनन्; तिनीहरू हठी थिए र तिनीहरूले न सुन्न चाहे न त अनुशासनमा नै ध्यान दिए। Viz kapitola |