Online Bible

- Reklamy -




यर्मिया 17:21 - पवित्र बाइबल

21 परमप्रभुले यी कुराहरू भन्नुहुन्छ ‘तिमीहरूका जीवनका निम्ति विश्राम दिनमा कुनै भारी नबोक। यरूशलेमको प्रवेशद्वार भएर विश्राम दिनमा भारी नल्याऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 परमप्रभु यसो भन्‍नुहुन्‍छ: तिमीहरूको शबाथ-दिनमा कुनै भारी नबोक्‍न, अथवा यरूशलेमका मूल ढोकाहरूबाट त्‍यो भित्र नल्‍याउनलाई होशियार होओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तिनीहरूलाई भन् कि उनीहरूलाई आफ्‍नो ज्‍यानको माया छ भने विश्रामको दिनमा कुनै भारी बोक्‍नुहुँदैन र यरूशलेमका ती मूल-ढोकाहरूबाट कुनै बोझ बोकेर भित्र लैजानुहुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 याहवेह यसो भन्‍नुहुन्छ: शब्बाथ दिनमा कुनै भारी नबोक अथवा भारी बोकेर यरूशलेमका मूलढोकाहरू भित्र नल्याओ, यो कुरा होसियारीसाथ पालन गर।

Viz kapitola kopírovat




यर्मिया 17:21

Následuj nás:

Reklamy


Reklamy