यर्मिया 17:14 - पवित्र बाइबल14 हे परमप्रभु, यदि तपाईंले मलाई निको पार्नुभयो भने, म साँच्चि नै निको हुनेछु यदि तपाईंले मलाई बचाउँनु भयो भने, म साँच्चि नै बाँच्ने छु। परमेश्वर, म तपाईंको गुण गाउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु, मलाई बचाउनुहोस् र म बाँच्नेछु, किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हे परमप्रभु, तपाईंले मलाई निको पार्नुहोस् र म पूरै निको हुनेछु, मलाई बचाउनुहोस् र बाँच्नेछु। म तपाईंलाई नै प्रशंसा गर्दछु! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मलाई निको पार्नुहोस्, हे याहवेह, र म निको हुनेछु; मलाई बचाउनुहोस्, र म बाँच्नेछु; किनकि तपाईं मात्र हुनुहुन्छ, जसको म प्रशंसा गर्दछु। Viz kapitola |