यर्मिया 17:12 - पवित्र बाइबल12 आदिदेखि हाम्रो मन्दिर परमप्रभुको लागि महिमामय सिंहासन भएको हो। यो एकदमै मुख्य पवित्र स्थान हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 सुरुदेखि नै गौरवमा स्थापित भएको महिमित सिंहासन हाम्रो शरणस्थान हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 आदिकालदेखि उच्च पहाडमा खडा गरिएको महिमित सिंहासनजस्तो हाम्रो मन्दिर छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 सुरुदेखिकै उच्च पारिएको तपाईंको महिमित सिंहासन, हाम्रो पवित्रस्थानको ठाउँ हो। Viz kapitola |