Online Bible

- Reklamy -




यर्मिया 16:7 - पवित्र बाइबल

7 शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मर्नेको लागि विलाप गर्नेलाई— आमा-बुबाको लागि विलाप गर्नेलाई पनि— सान्‍त्‍वना दिन भनी कसैले उसको निम्‍ति खानेकुरो दिनेछैन, न सान्‍त्‍वनाको पानी दिइनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 कसैको प्रिय व्‍यक्ति मर्दा मर्नेको लागि विलाप गर्नेलाई सान्‍त्‍वना दिन उसित कोही भोजन खान वा पानी पिउन बस्‍नेछैन। कसैका आमा-बुबा नै मरेका भए पनि उसलाई कसैले सान्‍त्‍वना दिनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मरेकाहरूका निम्ति शोक गर्नेहरूलाई सान्त्वना दिन कसैले पनि भोजन दिनेछैन। तिनीहरूका बुबा र आमाका निम्ति शोक गर्नेलाई समेत कसैले तिनीहरूलाई सान्त्वनाको पानी दिनेछैन।

Viz kapitola kopírovat




यर्मिया 16:7

Následuj nás:

Reklamy


Reklamy