Online Bible

- Reklamy -




यर्मिया 16:3 - पवित्र बाइबल

3 परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 किनकि यस देशमा जन्‍मेका छोराछोरीहरू र तिनीहरूलाई जन्‍माउने आमा-बुबाहरूका विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यस ठाउँमा जन्‍मने बाल-बच्‍चा र तिनीहरूका आमा-बुबालाई के हुनेछ, त्‍यो म बताउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 किनकि यस ठाउँमा जन्मेका छोराछोरीहरूको बारेमा र तिनीहरूलाई जन्म दिने तिनीहरूका आमा र बुबाहरूको बारेमा याहवेह यसो भन्‍नुहुन्छ:

Viz kapitola kopírovat




यर्मिया 16:3

Následuj nás:

Reklamy


Reklamy