यर्मिया 16:21 - पवित्र बाइबल21 परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “यसैकारण म तिनीहरूलाई सिकाउनेछु, यस पल्ट म तिनीहरूलाई मेरो शक्ति र पराक्रम देखाउनेछु। तब तिनीहरूले मेरो नाउँ परमप्रभु हो भनी जान्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 परमप्रभु भन्नुहुन्छ, “यसकारण म एकै पल्टमा ती जातिहरूलाई सदाकालको निम्ति मेरो शक्ति र सामर्थ्य देखाउनेछु। म परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “यसकारण म तिनीहरूलाई सिकाउनेछु; यस पटक म तिनीहरूलाई मेरो शक्ति र महानता देखाउनेछु। तब मेरो नाम याहवेह हो भनी तिनीहरूले जान्नेछन्। Viz kapitola |