यर्मिया 16:2 - पवित्र बाइबल2 “यर्मिया, यहाँ तिमीले विवाह गर्नु हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “यस ठाउँमा तैंले विवाह गर्नु र छोराछोरी जन्माउनुहुँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “यस ठाउँमा तैँले विवाह नगर्नू वा सन्तान खडा नगर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “तैँले यस ठाउँमा विवाह गर्नु र छोराछोरीहरू जन्माउनुहुँदैन।” Viz kapitola |