यर्मिया 16:19 - पवित्र बाइबल19 हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं सङ्कटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनाबाट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हे परमप्रभु, मेरो बल र मेरो किल्ला, दु:खको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना-कुनाबाट जाति-जातिहरूले तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पिता-पुर्खाहरूले त झूटा देवताहरू, लाभ नहुने व्यर्थका मूर्तिहरूबाहेक केही पनि अधिकार गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हे परमप्रभु, मेरो बल र मेरो किल्ला, दु:खका दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना-काप्चाबाट जाति-जातिहरू तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पिता-पुर्खाहरूसित त झूटा देवताहरू, बेकामका मूर्तिहरूबाहेक अरू केही थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे याहवेह, मेरो बल र मेरो किल्ला, दुःखको दिनमा मेरो शरणस्थान, पृथ्वीका कुना कुनाबाट जातिहरू तपाईंकहाँ आएर भन्नेछन्, “हाम्रा पितापुर्खाहरूले झूटा देवताहरूबाहेक केही अधिकार गरेनन्; यस्ता काम नलाग्ने मूर्तिहरू, जसले तिनीहरूलाई केही फाइदा भएन। Viz kapitola |