Online Bible

- Reklamy -




यर्मिया 15:7 - पवित्र बाइबल

7 म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 म तिनीहरूलाई देशका सहरहरूका मूल ढोकाहरूमा नाङ्‌लोले निफनेझैँ निफन्‍नेछु। म मेरो प्रजामाथि शोक र सर्वनाश ल्‍याउनेछु, किनकि तिनीहरूले आफ्‍ना चाल बदली गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 देशको हरेक सहरमा मैले तिमीहरूलाई परालझैँ बतासमा उडाइदिएँ। ए मेरा प्रजा, मैले तिमीहरूलाई नाश गरें, तिमीहरूका बाल-बच्‍चा मारिदिएँ किनभने तिमीहरूले आफ्‍ना दुष्‍ट चालहरू छोडेनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 देशका मूलढोकाहरूमा म तिनीहरूलाई नाङ्लोले निफनेझैँ निफन्‍नेछु। म मेरा मानिसहरूमाथि तिनीहरूका सन्तानको शोक र सर्वनाश ल्याउनेछु; किनकि तिनीहरूले आफ्ना मार्गहरू बदली गरेका छैनन्।

Viz kapitola kopírovat




यर्मिया 15:7

Následuj nás:

Reklamy


Reklamy