Online Bible

- Reklamy -




यर्मिया 15:5 - पवित्र बाइबल

5 “यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दु:खी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दु:खी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “हे यरूशलेम, कसले तँलाई टिठ्याउने? तेरो निम्‍ति कसले शोक गर्नेछ? तिमीहरू कस्‍ता छौ भनी सोध्‍नलाई को अड्‌नेछ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभु भन्‍नुहुन्‍छ, “हे यरूशलेमबासीहरू हो, कसले तिमीहरूलाई टिठ्याउनेछ? कसले तिमीहरूको निम्‍ति शोक गर्ला? कसले अडिएर तिमीहरूसँग भलाकुसारी गर्ला?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 “हे यरूशलेम, तँलाई कसले दया देखाउला? तेरा निम्ति कसले विलाप गर्ला? तँ कस्तो छस् भनी सोध्न को रोकिएला?”

Viz kapitola kopírovat




यर्मिया 15:5

Následuj nás:

Reklamy


Reklamy