यर्मिया 15:13 - पवित्र बाइबल13 तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 तिमीहरूको देशभरि आफ्ना सबै पापहरूले गर्दा तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका भण्डारका माल सित्तैँमा म लूटको मालझैँ बाँड़िदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 “सारा देशभरि मेरा प्रजाले गरेका पापको निम्ति दण्ड दिन तिनीहरूका धन-सम्पत्ति र भण्डारका सामानहरू लुटिलैजानलाई म तिनीहरूका शत्रुहरूलाई पठाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 “तिमीहरूले आफ्नो देशभरि गरेका पापहरूको कारणले तिमीहरूका सम्पत्ति र तिमीहरूका भण्डारहरू, लुटको मालसामानजस्तै, म सितैँमा अरूलाई दिनेछु। Viz kapitola |