यर्मिया 15:11 - पवित्र बाइबल11 परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति सङ्कटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुले भन्नुभयो, “निश्चय नै म तँलाई एउटा राम्रो अभिप्रायले छुटाउनेछु। निश्चय नै म दु:ख र सङ्कष्टको समयमा तेरा शत्रुहरूलाई तँसँग बिन्ती गर्न लाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले भन्नुभयो, “निश्चय म तँलाई तेरो भलाइको निम्ति बचाउनेछु। दु:ख र सङ्कष्टका समयमा निश्चय नै म तेरा शत्रुहरूलाई तँसित नै बिन्ती गर्न लाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहले भन्नुभयो, “निश्चय नै म तँलाई असल उद्देश्यले छुटाउनेछु; निश्चय नै म तेरा शत्रुहरूलाई दुःख र सङ्कष्टको समयमा, तँसित बिन्ती गर्न लगाउनेछु। Viz kapitola |