Online Bible

- Reklamy -




यर्मिया 15:1 - पवित्र बाइबल

1 परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दु:खी हुने थिइनँ। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 तब परमप्रभुले मलाई भन्‍नुभयो: “मोशा र शमूएल मेरो सामुन्‍ने खड़ा भए तापनि यस जातितिर मेरो मन फर्कनेछैन। तिनीहरूलाई मेरो सामुन्‍नेबाट निकालिदे। तिनीहरूलाई जान दे!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामुन्‍ने खडा भएर बिन्‍ती गरिरहेका भए तापनि मैले यस जातिमाथि केही कृपा देखाउनेथिइनँ। तिनीहरूलाई पठाइदे। तिनीहरूलाई मेरो सामुन्‍नेबाट निकालिदे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तब याहवेहले मलाई भन्‍नुभयो: “यदि मोशा र शमूएल नै मेरो सामु खडा भएर बिन्ती गरे तापनि यस जातिप्रति मेरो हृदय फर्कनेछैनँ। यी मानिसहरूलाई मेरो दृष्‍टिबाट टाढा पठाई दे! तिनीहरू जाऊन्!

Viz kapitola kopírovat




यर्मिया 15:1

Následuj nás:

Reklamy


Reklamy