यर्मिया 14:9 - पवित्र बाइबल9 किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु, तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 आश्चर्यमा परेको मानिसझैँ तपाईं किन हुनुहुन्छ? बचाउन नसक्ने वीर पुरुषझैँ किन हुनुहुन्छ? हे परमप्रभु, तपाईं हाम्रा माझमा हुनुहुन्छ। हामी तपाईंकै नाउँले कहलाइएका हौं। हामीलाई नत्याग्नुहोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 किन तपाईं अलमल्ल परेको मानिसझैँ अथवा केही मद्दत गर्न नसक्ने सिपाहीझैँ हुनुभएको? परमप्रभु, तपाईं अवश्य नै हाम्रो माझमा हुनुहुन्छ। हामी तपाईंका प्रजा हौं, हामीलाई नत्याग्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तपाईं किन अचम्ममा परेको मानिसजस्तै, बचाउन नसक्ने शक्तिहीन योद्धाजस्तै हुनुहुन्छ? हे याहवेह, तपाईं हाम्रा बीचमा हुनुहुन्छ, र हामी तपाईंको नामले चिनिएका प्रजा हौँ; हामीलाई नत्याग्नुहोस्! Viz kapitola |