Online Bible

- Reklamy -




यर्मिया 14:6 - पवित्र बाइबल

6 जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 वन-गधाहरू नाङ्गो डाँड़ामा उभिएर स्‍यालझैँ पानीको निम्‍ति हाँफ्‍छन्‌। हरियो खर्क नभएकोले तिनीहरूका आँखा तिरमिराउँछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 जङ्गली गधाहरूले डाँडामाथि खडा भई स्‍यालझैँ स्‍वाँ-स्‍वाँ गर्दै सास फेर्छन्, घाँस नखाएकोले तिनीहरूका आँखा तिरीमिरी हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 जङ्गली गधाहरू अग्ला नाङ्गा डाँडाहरूमा उभिन्छन् र स्यालहरूजस्तै स्याँ-स्याँ गर्दै सास फेर्छन्; घाँस खान नपाएको कारण तिनीहरूले राम्रोसँग देख्न सक्दैनन्।”

Viz kapitola kopírovat




यर्मिया 14:6

Následuj nás:

Reklamy


Reklamy