Online Bible

- Reklamy -




यर्मिया 14:4 - पवित्र बाइबल

4 खडेरी लागेको कारण, किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 देशमा पानी नपरेकोले गर्दा जमिन चिराचिरा परेको छ। किसानहरू हरेस खाएर आफ्‍ना टाउका ढाक्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पानी नपरेकोले जमिन सुख्‍खा भएको छ। किसानहरूका मनमा पीर परेको छ र तिनीहरूले आफ्‍ना मुख लुकाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 देशमा वर्षा नभएको कारण जमिन चर्केर चिरा-चिरा परेको छ; किसानहरू निराश भएका छन्, र तिनीहरूले आफ्ना शिर ढाकेका छन्।

Viz kapitola kopírovat




यर्मिया 14:4

Následuj nás:

Reklamy


Reklamy