Online Bible

- Reklamy -




यर्मिया 14:15 - पवित्र बाइबल

15 यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसकारण ती अगमवक्ताहरूका विषयमा, जो मेरो नाउँमा अगमवाणी कहन्‍छन्, तिनीहरूका विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तापनि ‘तरवार र अनिकालले यस देशलाई छुनेछैन’ भनी तिनीहरू भन्‍दैछन्‌। तरवार र अनिकालद्वारा नै ती अगमवक्ताहरू नाश गरिनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 म परमप्रभुले तँलाई भन्‍दछु कि ती अगमवक्ताहरू, जसलाई मैले पठाएको होइनँ र पनि देशमा लडाइँ र अनिकाल आउनेछैन भनी तिनीहरू मेरो नाममा अगमवाणी बोल्‍छन्, म तिनीहरूलाई लडाइँ र अनिकालले नै नाश पार्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण याहवेहले उहाँको नाममा झूटो अगमवाणी गर्ने अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ: मैले तिनीहरूलाई पठाएको होइनँ, तर पनि तिनीहरूले यसो भनिरहेका छन्, ‘यस देशलाई कुनै तरवारले अथवा अनिकालले छुनेछैन।’ यसकारण ती अगमवक्ताहरू तरवार र अनिकालले नाश हुनेछन्।

Viz kapitola kopírovat




यर्मिया 14:15

Následuj nás:

Reklamy


Reklamy