Online Bible

- Reklamy -




यर्मिया 14:13 - पवित्र बाइबल

13 तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर मैले भनें, “परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले त तिनीहरूलाई भनिरहेछन्, ‘तिमीहरूले तरवार देख्‍नेछैनौ, अथवा तिमीहरूमा अनिकाल नै पर्नेछैन, र म तिमीहरूलाई यस ठाउँमा धेरै समयसम्‍म रहने शान्‍ति दिनेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब मैले उहाँलाई भनें, “हे सार्वभौम परमप्रभु, तपाईं जान्‍नुहुन्‍छ कि अगमवक्ताहरूले तपाईंका यस्‍ता प्रतिज्ञा छन् भनी मानिसहरूलाई भन्‍दछन् कि कुनै लडाइँ वा अनिकाल आउनेछैन तर हाम्रो देशमा सुख-शान्‍ति भइरहनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर मैले भनेँ, “हे, प्रभु याहवेह! अगमवक्ताहरूले तिनीहरूलाई यसो भनिरहेका छन्, ‘तिमीहरूले तरवार र अनिकाल देख्नेछैनौ। अवश्य नै याहवेह परमेश्‍वरले तिमीहरूलाई यस ठाउँमा अनन्तको शान्ति दिनुहुनेछ।’ ”

Viz kapitola kopírovat




यर्मिया 14:13

Následuj nás:

Reklamy


Reklamy