यर्मिया 14:12 - पवित्र बाइबल12 यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन्। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरू उपवास बसे तापनि म तिनीहरूको दुहाई सुन्नेछैनँ। तिनीहरूले होमबलि र अन्नबलि चढ़ाए तापनि म यी ग्रहण गर्नेछैनँ। त्यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढ़ीले नाश गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरू उपवास बसे तापनि म तिनीहरूको पुकारा सुन्नेछैनँ, तिनीहरूले मलाई होमबलि र अन्नबलि चढाए तापनि म तिनीहरूसित प्रसन्न हुनेछैनँ। बरु म तिनीहरूलाई लडाइँ, अनिकाल र रुढीले मार्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले उपवास बसे तापनि म तिनीहरूको विलौना सुन्नेछैन; तिनीहरूले होमबलि र अन्नबलि चढाए तापनि म खुशी हुनेछैन। त्यसको सट्टा म तिनीहरूलाई तरवार, अनिकाल र रूढीले नाश गर्नेछु।” Viz kapitola |