यर्मिया 13:9 - पवित्र बाइबल9 परमप्रभुले यसो भन्नुभयो, “त्यसरी नै म यहूदाको गर्व र यरूशलेमको महागर्व नष्ट पार्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “परमप्रभु यसो भन्नुहुन्छ: ‘यसरी नै यहूदाको अहङ्कार र यरूशलेमको ठूलो शेखी म झारिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “म यसरी नै यहूदाको घमण्ड र यरूशलेमको ठूलो सेखी झारिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “याहवेह यसो भन्नुहुन्छ: ‘ठिक यसरी नै म यहूदाको र यरूशलेमको घमण्डलाई नष्ट गर्नेछु। Viz kapitola |