Online Bible

- Reklamy -




यर्मिया 13:24 - पवित्र बाइबल

24 “मरुभूमिको हावाले बालुवा उढाए झैं म तिनीहरूलाई तितर-बितर पारिदिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 “मरुभूमिबाट आएको बतासले उड़ाएको भुसझैँ म तँलाई तितरबितर पार्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 मरुभूमिको बतासले भुस उडाएझैँ परमप्रभुले तिमीहरूलाई छरपष्‍ट पार्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “मरुभूमिको बतासले उडाइदिएको भुसजस्तै म तँलाई छरपस्ट पारिदिनेछु।

Viz kapitola kopírovat




यर्मिया 13:24

Následuj nás:

Reklamy


Reklamy