यर्मिया 13:2 - पवित्र बाइबल2 यसकारण परमप्रभुको आज्ञा अनुसार मैले सुती लुगा ल्याएँ अनि कम्मरमा वरिपरि बाँधे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 यसैले परमप्रभुले आदेश दिनुभएअनुसार मैले एउटा सूती पटुका किनेर आफ्नो कम्मरमा बेह्रें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यसकारण मैले सुती पटुका किनें र कम्मरमा बाँधें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसकारण याहवेहले हुकुम गर्नुभएझैँ मैले एउटा सुतीको पटुका किनेँ र आफ्नो कम्मरमा बाँधेँ। Viz kapitola |