यर्मिया 13:17 - पवित्र बाइबल17 यहूदाका मानिसहरू यदि तिमीहरूले परमप्रभुको कुरालाई ध्यान दिएनौ भने। म लुक्छु अनि रून्छु। तिम्रो गर्वले मलाई रूने बनाउँछ। म धेरै जोडले रूनेछु। मेरो आँखाबाट आँसु बाढी झैं बग्नेछ? किनभने परमेश्वरको भेंडाको बथान पक्राऊ पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तर तिमीहरूले ध्यान दिएर सुनेनौ भनेता तिमीहरूका घमण्डको कारण म गुप्तमा रुनेछु। परमप्रभुको बगाल कैदमा लगिने हुनाले म धुरुधुरु रुनेछु, र मेरो आँखाबाट आँसुको धारा बग्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तर तिमीहरूले यी मेरा कुरा सुनेनौ भने तिमीहरूका घमण्डका कारणले म गुप्तमा रुनेछु। म धुरुधुरु रुनेछु र मेरा आँखाबाट आँसुका धारा बग्नेछन् किनभने परमप्रभुका प्रजा कैदमा लगिएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर तिमीहरूले अझै पनि सुन्न इन्कार गर्यौ भने, तिमीहरूको घमण्डको कारणले म गुप्तमा रुनेछु; आँखामा आँसुको धारा बगाउँदै, म धुरुधुरु रुनेछु; किनकि याहवेहको बगाल कैदी भएर लगिनेछ। Viz kapitola |