यर्मिया 13:15 - पवित्र बाइबल15 सुन र ध्यान देऊ। परमप्रभु तिमीहरूसित बोल्नु भयो। अहंकारी नहोऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 सुन, ध्यान देओ, र हठी नहोओ, किनकि परमप्रभु बोल्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सुन, र ध्यान देओ, अहङ्कारी नहोओ; किनकि याहवेहले बोल्नुभएको छ। Viz kapitola |