Online Bible

- Reklamy -




यर्मिया 13:14 - पवित्र बाइबल

14 तिनीहरूलाई एक-अर्कामा चकनाचूर पार्नेछु, बाबु छोराहरूमा पनि आपसमा चक्‌नाचुर हुनेछन्’ परमप्रभु भन्नुहुन्छ ‘तिनीहरूका निम्ति म दु:खी हुने छैन अनि म तिनीहरूमाथि क्षमा गर्ने छैन। यहूदाका मानिसहरूलाई नष्ट पार्नु म रोकिने छैन्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिनीहरू एउटालाई अर्कामा, बुबाहरू र छोराहरूलाई आपसमा म थिचोमिचो गरिदिनेछु। म दया देखाएर वा टिठ्याएर तिनीहरूलाई सर्वनाश गर्नदेखि थामिनेछैनँ,’ परमप्रभु भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 अनि त्‍यसपछि म तिनीहरूलाई बुढा-पाका र युवाहरू सबैलाई एकनास गरी आपसमा एउटालाई अर्कोसित जुधाएर मारिछोड्‍नेछु। कुनै दया, करुणा वा कृपाका कारणले म आफ्‍नो हात थाम्‍नेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 म तिनीहरूलाई आमाबुबाहरू र छोराछोरीहरू समेतलाई एक-अर्काको विरुद्धमा जुधाइदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ। मलाई दया, माया, कृपा अथवा कुनै पनि कुराले तिनीहरूलाई सर्वनाश गर्नबाट रोक्न सक्दैन।’ ”

Viz kapitola kopírovat




यर्मिया 13:14

Následuj nás:

Reklamy


Reklamy