Online Bible

- Reklamy -




यर्मिया 12:7 - पवित्र बाइबल

7 “मैले आफ्नो घर परिवार त्यागेको छु, मैले आफ्नो सम्पत्ति छाडें। म जसलाई प्रेम गर्दछु् उसैलाई उसको शत्रुहरूलाई सुम्पें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “म मेरो घर छोड़िदिनेछु, मेरो उत्तराधिकार म फ्‍याँकिदिनेछु। मैले मन पराएकालाई म त्‍यसका शत्रुहरूका हातमा दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभु भन्‍नुहुन्‍छ, “मैले इस्राएललाई त्‍यागेको छु, आफ्‍नो निजी प्रजालाई छोडिदिएको छु। मैले प्रेम गरेको जातिलाई त्‍यसका शत्रुहरूका हातमा दिएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “म आफ्नो घर इस्राएललाई त्यागिदिनेछु, म आफ्नो उत्तराधिकारलाई छोडिदिनेछु; मैले प्रेम गरेका मानिसहरूलाई म तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु।

Viz kapitola kopírovat




यर्मिया 12:7

Následuj nás:

Reklamy


Reklamy