Online Bible

- Reklamy -




यर्मिया 12:15 - पवित्र बाइबल

15 जब ती मानिसहरूलाई देश निकालाको समय पुरा हुन्छ, त्यस पछि तिमीहरूमाथि म दया गर्ने छु। म प्रत्येक मानिसलाई उसको आफ्नै पैतृक भूमिमा ल्याउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर उनीहरूलाई उखेलेपछि म फेरि उनीहरूलाई टिठ्याउनेछु, र उनीहरू हरेकलाई आ-आफ्‍नै पैतृकसम्‍पत्ति र आ-आफ्‍नै देशमा फेरि ल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तर तिनीहरूका देशहरूलाई उखेलेर हटाएपछि म तिनीहरूमाथि कृपा गर्नेछु। म तिनीहरूलाई तिनीहरूका देशको आफ्‍नै जमिनमा फर्काई ल्‍याउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तर तिनीहरूलाई उखेलेपछि म तिनीहरूमाथि फेरि दया देखाउनेछु; अनि तिनीहरू हरेकलाई तिनीहरूका आफ्नै उत्तराधिकारको भूमि र तिनीहरूका आफ्नै देशमा फर्काएर ल्याउनेछु।

Viz kapitola kopírovat




यर्मिया 12:15

Následuj nás:

Reklamy


Reklamy