यर्मिया 12:14 - पवित्र बाइबल14 यसकारण परमप्रभु भन्नुहुन्छ: “मैले मेरा इस्राएली मानिसहरूलाई दिएको भूमि नजिक बसो-बास गर्ने दुष्ट मानिसहरूलाई के गर्नेछु म तिमीलाई भन्नेछु। म ती मानिसहरूलाई तिनीहरूको ठाँउबाट उखेल्नेछु अनि तिनीहरूबाट यहूदालाई छुट्याउँनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 परमप्रभु यसो भन्नुहुन्छ: “मेरा सबै दुष्ट छिमेकीहरू, जसले मैले मेरा प्रजा इस्राएललाई दिएको पैतृक-सम्पत्ति जफत गरेका छन्, ‘म उनीहरूलाई उनीहरूका देशहरूबाट उखेल्नेछु, र यहूदाको घरानालाई उनीहरूका बीचबाट उखेल्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभु भन्नुहुन्छ, “मेरो आफ्नो प्रजा इस्राएललाई अधिकार गर्न दिएको देश नाश गर्ने इस्राएलका छिमेकीहरूबारे मैले केही भन्नु छ। म ती दुष्ट जातिहरूलाई बोट उखेलेझैँ उखेलेर तिनीहरूको देशबाट हटाउनेछु। यहूदालाई पनि म तिनीहरूको माझबाट उखेल्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 याहवेह यसो भन्नुहुन्छ: “मैले आफ्ना मानिस, इस्राएलीहरूलाई दिएको उत्तराधिकारमाथि हात लगाउने मेरा सबै दुष्ट छिमेकीहरूलाई, म तिनीहरूका देशबाट उखेल्नेछु, र म तिनीहरूका बीचबाट यहूदाका घरानालाई उखेल्नेछु। Viz kapitola |