यर्मिया 11:9 - पवित्र बाइबल9 फेरि परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म जान्दछु यहूदाका र यरूशलेममा बस्ने मानिसहरूले एक गुप्त योजना बनाएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरूले षड्यन्त्र रचेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “यहूदा र यरूशलेमका मानिसहरूले मेरा विरुद्धमा षड्यन्त्र गरिरहेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब याहवेहले मलाई भन्नुभयो, “यहूदाका मानिसहरू र यरूशलेममा बस्नेहरूले मेरो विरुद्धमा एउटा षड्यन्त्र रचेका छन्। Viz kapitola |