यर्मिया 11:21 - पवित्र बाइबल21 यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा अगमवाणी नगर नत्र हामी तिमीलाई मार्नेछौं।” तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 “यसकारण तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूका सम्बन्धमा परमप्रभु यसो भन्नुहुन्छ— ती मानिसहरू जो तँलाई भन्छन्, ‘परमप्रभुको नाउँमा अगमवाणी नभन्, नत्रता तँ हाम्रा हातबाट मर्नेछस्’— Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 अनातोतका मानिसहरू मलाई मार्न चाहन्थे। परमप्रभुको सन्देश तैँले प्रचार गरिरहिस् भने हामी तँलाई मार्नेछौं भनी तिनीहरूले मलाई भनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 यसकारण “याहवेहको नाममा अगमवाणी नगर्, नत्रता तँ हाम्रो हातबाट मर्नेछस्,” भन्दै तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको बारेमा याहवेह यसो भन्नुहुन्छ: Viz kapitola |