यर्मिया 11:2 - पवित्र बाइबल2 “यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “यस करारका शर्तहरू ध्यानसित सुन्, र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “शर्तहरू सुन्। यहूदा र यरूशलेमका बासिन्दाहरूलाई भन् कि Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “यस करारका शर्तहरू सुन्। अनि ती यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूलाई भन्। Viz kapitola |