Online Bible

- Reklamy -




यर्मिया 11:11 - पवित्र बाइबल

11 यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन् तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु, जसबाट तिनीहरू उम्‍कन सक्‍दैनन्‌। तिनीहरूले मेरो पुकारा गरे तापनि म सुन्‍नेछैनँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यसकारण म परमप्रभु तिनीहरूलाई यो चेतावनी दिन्छु कि म तिनीहरूमाथि विनाश ल्‍याउनेछु र तिनीहरू उम्‍कन पाउनेछैनन्। अनि तिनीहरूले सहायताका लागि मेरा पुकारा गरे भने पनि म सुन्‍नेछैनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 यसकारण याहवेह यसो भन्‍नुहुन्छ: ‘म तिनीहरू उम्कनै नसक्ने गरी तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले सहायताका निम्ति पुकार गरे तापनि म तिनीहरूको पुकार सुन्‍नेछैनँ।

Viz kapitola kopírovat




यर्मिया 11:11

Následuj nás:

Reklamy


Reklamy