Online Bible

- Reklamy -




यर्मिया 10:22 - पवित्र बाइबल

22 सुन्, एउटा ठूलो हल्ला सुन! हेर त्यो हल्ला उत्तरदेखि आइरहेछ। यसले यहूदाका शहरहरू नष्ट पार्नेछ। यहूदा एक रित्तो मरुभूमि झैं हुनेछ। यो स्यालहरूका गुफा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 सुन! एउटा खबर आइरहेछ— उत्तरको देशबाट एउटा ठूलो खैलाबैला! त्‍यसले यहूदाका सहरहरूलाई उजाड़ पर्छ र स्‍यालहरूको अखड़ा तुल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सुन, एउटा खबर आएको छ, उत्तरको एउटा देशमा ठूलो खैलाबैला भइरहेको छ। त्‍यसका सेनाहरू आएर यहूदाका सहरहरू उजाड पार्नेछन् र तिनलाई स्‍यालका ओडार बनाउनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 सुन! यस्तो खबर आइरहेको छ, उत्तरको देशबाट एउटा ठूलो होहल्‍ला आइरहेछ! यसले यहूदाका सहरहरूलाई उजाड पार्नेछ, र स्यालहरूका ओडार बनाउनेछ।

Viz kapitola kopírovat




यर्मिया 10:22

Následuj nás:

Reklamy


Reklamy