यर्मिया 10:2 - पवित्र बाइबल2 परमप्रभुले यही भन्नुहुन्छ: “अन्य जातिहरूबाट आएका मानिसहरूको जस्तो जीवन नजिओ। आकाशका विशेष चिन्हहरूसित नडराऊ। अन्य जातिका मानिसहरूले अकाशमा जे देख्छन् तिनीहरू डराउँछन्। तर तिमीहरू त्यस्ता कुराहरूमा डराउनु पर्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभु यसो भन्नुहुन्छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्हहरूदेखि त्रासित नहोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँ भन्नुहुन्छ, “अरू जातिहरूका चाला-माला नसिक। आकाशमा देखा पर्ने थरीथरीका दृश्यहरूदेखि तिनीहरू आत्तिन्छन् तर तिमीहरूचाहिँ नआत्तिओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले तिमीहरूलाई यसो भन्नुहुन्छ: “अरू राष्ट्रहरूका मार्गहरू नसिक, अथवा आकाशका चिन्हहरूद्वारा नआत्तिओ; यद्यपि ती राष्ट्रहरूचाहिँ ती चिन्हहरूद्वारा आत्तिन्छन्। Viz kapitola |