Online Bible

- Reklamy -




यर्मिया 10:18 - पवित्र बाइबल

18 परमप्रभु भन्नुहुन्छ “यस समय म यहूदाका मानिसहरूलाई देशबाट बाहिर निकाली दिनेछु। म तिनीहरूमाथि सङ्कटहरू ल्याइदिनेछु ताकि तिनीहरूलाई पक्राइनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यस बेला म यस देशका बासिन्‍दाहरूलाई फ्‍याँकिदिनेछु। तिनीहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, ताकि तिनीहरू पक्राउ परून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 परमप्रभुले तिमीहरूलाई यस देशबाट बाहिर धपाउनुहुनेछ। एक जना पनि बाँकी नराखी उहाँले तिमीहरूलाई धुलोपिठो पार्नुहुनेछ। परमप्रभु बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि याहवेह यसो भन्‍नुहुन्छ: “यसै समयमा म यस देशमा बस्‍नेहरूलाई झटारो हानेर निकालिदिनेछु; म तिनीहरूमाथि सङ्कष्‍ट ल्याउनेछु, ताकि तिनीहरू पक्राउ परून्।”

Viz kapitola kopírovat




यर्मिया 10:18

Následuj nás:

Reklamy


Reklamy