यर्मिया 1:10 - पवित्र बाइबल10 आज म तिमीलाई राष्ट्रहरू र राज्य-राज्यहरूमाथिको कार्यभार सुम्पिँदैछु। तिनीहरूलाई उखेल्न, भत्काउन, नाश पार्ने र भताभुङ्ग पार्ने, बनाउन र स्थापित गर्ने तिम्रो जिम्मामा छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति-जातिहरू र राज्य-राज्यहरूमाथि नियुक्त गर्दछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 आज म तँलाई जाति-जाति र राज्य-राज्यमाथि तिनीहरूलाई उखेल्ने, ढाल्ने, नाश गर्ने वा भताभुङ्ग पार्ने, बनाउने र स्थापित गर्ने अधिकार दिन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 हेर्, उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न भनी आज म तँलाई राष्ट्रहरू र राज्यहरूमाथि नियुक्त गर्दछु।” Viz kapitola |