Online Bible

- Reklamy -




न्यायकर्ता 9:8 - पवित्र बाइबल

8 “एकदिन रूखहरूले तिनीहरूमाथि शासन गर्नका निम्ति एउटा राजा चुन्ने निश्चय गरे। रूखहरूले भद्राक्षको रूखलाई भने, ‘तिमी हामी माथि राजा बन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 एक पल्‍ट रूखहरू आफूमाथि एउटा राजा अभिषेक गर्नलाई भेला भए, र तिनीहरूले भद्राक्षको रूखलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 एकपल्‍ट रूखहरू आफ्‍ना लागि एउटा राजा चुन्‍नलाई निस्‍के। तिनीहरूले जैतुनको रूखलाई भने ‘तिमी हाम्रा राजा होऊ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 एक दिन रूखहरू आफ्ना निम्ति एउटा राजा अभिषेक गर्न निस्के; अनि तिनीहरूले जैतुनको रूखलाई भने, ‘तपाईं हाम्रा राजा हुनुहोस्!’

Viz kapitola kopírovat




न्यायकर्ता 9:8

Následuj nás:

Reklamy


Reklamy