Online Bible

- Reklamy -




न्यायकर्ता 9:7 - पवित्र बाइबल

7 योतामले सुने कि शकेम शहरका अगुवाहरूले अबीमेलेकलाई राजा बनाए। जब तिनले यो कुरा सुने, तिनी गए अनि गिरिज्जीम पर्वतको टाकुरामा उभिए। योतामले कराएर मानिसहरूलाई यो कथा सुनाएः “शकेम शहरका प्रमुखहरू मेरो कुरा सुन। तब परमेश्वरलाई तिमीहरूको कुरा सुन्न देऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब यो कुरो योतामलाई सुनाइयो तब तिनी गएर गीरीज्‍जीम डाँड़ाको टाकुरामा खड़ा भए, र यसो भनेर उच्‍च सोरले कराए, “हे शकेमका नगरवासी हो, मेरो कुरा सुन, कि परमेश्‍वरले तिमीहरूको कुरा सुनून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 जब यो कुरो योतामले सुन्‍यो, ऊ गीरीज्‍जीम पहाडको टुप्‍पामा उभियो र उच्‍च सोरले भन्‍यो, “हे शकेमबासीहरू हो! मेरो कुरा सुन र परमेश्‍वरले तिमीहरूका कुरा सुनून्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब योतामलाई यसबारे बताइयो, तब तिनी गीरीज्जीम डाँडाको टाकुरामा चढेर तिनीहरूलाई यसो भनी कराए, “हे शेकेमका नागरिकहरू हो, मेरो कुरा सुन, र परमेश्‍वरले तिमीहरूका कुरा सुनून्।

Viz kapitola kopírovat




न्यायकर्ता 9:7

Následuj nás:

Reklamy


Reklamy