न्यायकर्ता 9:55 - पवित्र बाइबल55 इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण55 जब इस्राएलीहरूले अबीमेलेक मरेका देखे, तब तिनीहरू सबै आ-आफ्नो घरमा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल55 अबीमेलेक यसरी मरेको देखी इस्राएलीहरू आफ्ना घर फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण55 यसरी इस्राएलीहरू अबीमेलेक मरेको देखेपछि घरतिर लागे। Viz kapitola |