Online Bible

- Reklamy -




न्यायकर्ता 9:53 - पवित्र बाइबल

53 तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 तब एउटी स्‍त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्‍पर फोरिदिई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 तर एउटी स्‍त्रीले एउटा जाँतो उनको टाउकोमा फ्‍याँकेर खप्‍पर फुटाइदिई।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 तब एउटी स्त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्पर फोरिदिई।

Viz kapitola kopírovat




न्यायकर्ता 9:53

Následuj nás:

Reklamy


Reklamy