Online Bible

- Reklamy -




न्यायकर्ता 9:50 - पवित्र बाइबल

50 त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 त्‍यसपछि अबीमेलेक तेबेसमा गए, र त्‍यसलाई घेरेर कब्‍जा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 त्‍यसपछि अबीमेलेक तेबेस सहरमा गए र त्‍यसलाई घेरा हालेर आफ्‍नो कब्‍जामा लिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 त्यसपछि अबीमेलेक तेबेसमा गए, र त्यसमाथि घेरा हालेर त्यसलाई कब्जा गरे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:50

Následuj nás:

Reklamy


Reklamy