Online Bible

- Reklamy -




न्यायकर्ता 9:5 - पवित्र बाइबल

5 अबीमेलेक ओप्रामा उसको बाबुको घरमा गए। अबीमेलेकले आफ्ना पिता यरूब्बालका सत्तरी जना छोराहरूलाई एउटा ढुङ्गामा मारे। तर यरूब्बालका कान्छा छोरा अबीमेलेकदेखि लुके र भागे। त्यो कान्छा छोराको नाउँ योताम थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसपछि तिनी आफ्‍नो बुबाको घर ओप्रामा गए, र लुकेर बस्‍ने कान्‍छा छोरा योतामबाहेक यरूब-बालका छोराहरू, तिनका आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई एउटै ढुङ्गामाथि काटेर मारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 उनी ओप्रामा आफ्‍ना पिताको घर गए र त्‍यहाँ उनले एउटै ढुङ्गामाथि आफ्‍ना सत्तरी जना दाजुभाइहरू अर्थात् गिदोनका छोराहरूलाई मारे। तर एक भाइ गिदोनको कान्‍छो छोरो योतामचाहिँ लुकेर बस्‍यो र मारिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 उनी आफ्नो पिताको घर ओप्रामा गएर एउटा ढुङ्गामाथि आफ्ना सत्तरी जना दाजुभाइहरू, अर्थात् यरूब-बालका छोराहरूलाई हत्या गरे। तर यरूब-बालका कान्छा छोरा योतामचाहिँ लुकेर उम्के।

Viz kapitola kopírovat




न्यायकर्ता 9:5

Následuj nás:

Reklamy


Reklamy