Online Bible

- Reklamy -




न्यायकर्ता 9:49 - पवित्र बाइबल

49 यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुशरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

49 यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अबीमेलेकलाई पछ्याए, र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि शकेमको किल्‍लाका सबै मानिसहरू मरे, जो प्राय: एक हजार पुरुष र स्‍त्रीहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

49 प्रत्‍येकले एकएक वटा हाँगो काटे र बोकेर अबीमेलेकको पछि लागे। तिनीहरूले मन्‍दिरको भित्री किल्‍लामा हाँगा थाक पारेर थुपारे र त्‍यसमा आगो लगाइदिए। किल्‍लाभित्र भएका सबै त्‍यहीँ डढी मरे। यसरी प्राय: एक हजार नर-नारी त्‍यहाँ स्‍वाहा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

49 यसकारण सबै मानिसहरूले हाँगाहरू काटे। अनि अबीमेलेकको पछि-पछि लागे। तिनीहरूले ती हाँगाहरू सुरुङ्गको किल्‍लामाथि थुपारे। अनि ती मानिसहरू बलियो किल्‍ला भएको त्यस सुरूङ्गमा आगो लगाइदिए। यसकारण शेकेमको किल्‍लाभित्र रहेका सबै मानिसहरू करिब एक हजार पुरुषहरू र स्त्रीहरू मरे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:49

Následuj nás:

Reklamy


Reklamy