Online Bible

- Reklamy -




न्यायकर्ता 9:48 - पवित्र बाइबल

48 यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्मोन डाँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 यसैले तिनी र तिनीसित भएका मानिसहरू सल्‍मोन डाँड़ामा उक्‍ले। तिनले बन्‍चरो लिएर हाँगा काटे, र आफ्‍नो काँधमाथि ती हाले। तिनले आफ्‍ना मानिसहरूलाई भने, “म के गरिरहेछु हेर, र चाँड़ो गरेर तिमीहरू पनि त्‍यसै गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 यसकारण आफ्‍ना मानिसहरूसँग उनी सल्‍मोन डाँडामा गए। त्‍यहाँ उनले बन्‍चरोले एउटा रूखको हाँगो काटे र हाँगो काँधमा बोके। आफ्‍ना मानिसहरूलाई पनि चाँडो-चाँडो त्‍यसै गर्न लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 तब अबीमेलेक र तिनका सबै मानिसहरू जल्मोन डाँडामा उक्लेर गए। तिनले एउटा बन्चरो लिए। अनि केही हाँगाहरू काटेर आफ्ना काँधमाथि राखे। तिनले आफूसित भएका मानिसहरूलाई यसो भनी हुकुम दिए, “मैले जे गरेको देखेका छौ, चाँडै गरेर तिमीहरूले पनि त्यस्तै गर्नू!”

Viz kapitola kopírovat




न्यायकर्ता 9:48

Následuj nás:

Reklamy


Reklamy