न्यायकर्ता 9:47 - पवित्र बाइबल47 अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 तिनीहरू त्यहाँ एकसाथ भेला भएका छन् भन्ने कुरा अबीमेलेकलाई सुनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 यो कुराको खबर अबीमेलेकलाई भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 तिनीहरू त्यहाँ भेला भएका छन् भनी अबीमेलेकलाई सुनाइयो। Viz kapitola |