न्यायकर्ता 9:42 - पवित्र बाइबल42 भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 भोलिपल्ट शकेमका मानिसहरू बाहिर खुला ठाउँमा गए, र यो कुरो अबीमेलेकलाई सुनाइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 भोलिपल्ट शकेमबासीहरू सहरदेखि निस्केर खेतबारीतिर जान तयार भएका अबीमेलेकले देखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 भोलिपल्ट शेकेमका मानिसहरू बाहिर खेतमा गए, र यो समाचार अबीमेलेककहाँ पुर्याइयो। Viz kapitola |